रुँदै बस्छिन् करिना

अभिनेत्री करिना कपुरले हालै दिएको एउटा अन्तर्वार्तामा सैफ सुटिङका लागि घरबाहिर निस्किँदा आफूले आसु थाम्न नसक्ने गरेको बताएकी  छन् ।

‘जब सैफ सुटिङका लागि घरबाट निस्किन्छन्, म उनलाई धेरै मिस गर्छु । उनलाई सम्झिएर एक्लै रोएर बस्छु,’ करिनाले भनेकी छिन्, ‘मलाई उनको निकै माया लाग्छ ।’  करिनाले आफू घरमा छोरा तैमुरको स्याहार सुसारमा व्यस्त हुँदासमेत पति सैफको यादमा रहने बताएकी छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री