कामना सेवाको शाखा बाग्लुङ्गको हल्लनचोकमा

काठमाडौं । कामना सेवा विकास बैंकले  बाग्लुङ्गस्थित हल्लनचोकमा आफ्नो १०८औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

समारोहमा बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज भण्डारी ,समाजसेवी बलावति शर्मा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप