काठमाडौं । सिद्धार्थ बैंकले जनकपुरको रामानन्द चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरे।
बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
तपाईंको प्रतिकृया



