‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक

काठमाडौं ।  फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ ।‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत   छ भने सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री