शुक्रबार विदेशी मुद्राको विनिमयदर, डलरको भाउ घट्दै

काठमाडौं । पछिल्लो समय डलरको भाउ घट्दै गएको । केही हप्तामा अगाडिसम्म रू.११५ सम्म पर्ने डलर अहिले रू.११३ को हारहारीमा आएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आज डलरको रू.११३.०४ मा किन्न सकिने छ । साथै, रू. ११३.६४ मा डलर बिक्री गर्न सकिने राष्ट्र बैंकका् भनाइ छ । यस्तै, अन्य मुलुकका मुद्रा विनिमयदर यस प्रकार छः

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री