सुन तोलामा २ सयले घट्यो, ७१ हजारमा कारोबार

काठमाडाैँ । सुन तोलामा २ सयले घटेको छ। आइतबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सोमबार ७१ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको सुनको मूल्य पुनः ओरालो लागेको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेर प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री