‘सेल्फी किङ्ग’ को टिजर सार्वजनिक

काठमाडाैँ ।  फिल्म ‘सेल्फी किङ्ग’ को टिजर सार्वजनिक भएको छ ।फिल्म ‘सेल्फी किङ्ग’ लाई सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका छन्। फिल्मको मुख्य भूमिकामा बिपिन कार्की छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री