नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता

काठमाडौं । नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यबीच सो \ हस्तकला फेयरको उद्घाटनको समारोहमा भएको छ ।

सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रवर्धन र संरक्षणकोे लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको जनाएको छ ।हस्तकला क्षेत्रको संक्षरण र उन्नतिको लागि नबिल बैंक सधैं तत्पर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले  बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री