ग्लोबल र जनता बैंकको एकिकृत कारोबारआगामी मङ्सिर २० गतेदेखि

काठमाडौं। ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल गाभिएर आगामी मङ्सिर २० गतेबाट एकिकृत कारोबार सुरु हुने भएको छ।

राष्ट्र बैंकको  बसेको सञ्चालक समिति बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। सञ्चालकमा ग्लोबलको पाँच जना र दुई जना जनता बैंकबाट आउने छन्। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहने छन् भने पर्शुराम कुँवर क्षेत्री प्रमुख कार्यकारी अधिकृत रहने छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री