जन्ती बोकेको जिप दुर्घटना ११ घाइते

बैतडी । बैतडीको  सिउडेमा बुधबार  जन्ती बोकेका दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार  भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन् । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री