पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

झापा । झापाको दमक नगरपालिका. १ रतुवा खोलामा बनाउँदै गरेको नयाँ पुल छेउमा खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका.१ का ९ वर्षीय आयुष उपरकोटि र पाँचथरको फाल्गुनन्द गाउँपालिका .५ का १२ वर्षीय मिषन चेम्जुङ   छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री