काठमाडौँ । अस्ट्रेलियाकाे सिड्नी ग्रान्भिलमा नेपाली दम्पतीबीच झगडाहुँदा श्रीमतीद्धारा श्रीमानको हत्या गरेकी छिन् । मृत्यु हुने नेपाली मुलका बुटवल निवासी सन्तोष गौतम छन् । अष्ट्रेलियाको प्रहरीले जनाएको अनुसार शनिवार राति उनीहरुबीच झगडाहुदा धारिलो हतियार प्रयोग भएको अनुमान गरिएकाे छ ।
घाइते युवतीको अवस्था सामान्य रहेकाे र हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




