नायक अर्जुन रामपालको डिभोर्स

एजेन्सी ।    विवाह गरेको २१ वर्षपछि बलिउड नायक अर्जुन रामपालको डिभोर्स भएको छ । बान्द्राको फेमिली कोर्टले रामपाल र उनकी पत्नी मेहर जेसियाको सम्बन्धविच्छेदको अनुमति दिएको छ ।

न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् ।अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री