लागूऔषध सहित पक्राउ

काठमाडौँ ।  चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट लागूऔषध चरेश १ केजी सहित धादिङ थाक्रे गाउँपालिका-३ घर भएका ३७ वर्षीय लुक राज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ८४३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई  लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री