दुग्ध विकास संस्थानले माग्यो अधिकृत र सहायकस्तरका १२३ कर्मचारी, सूचना हेर्नुहोस्

काठमाडौँ । दुग्ध विकास संस्थानले १२३ जना कर्मचारीको माग गरेको छ । संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस्ः

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री