काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शुक्रबार (कात्तिक २९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४६ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ २५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४८ रुपैयाँ २९ पैसा रहेको छ ।
तपाईंको प्रतिकृया




