सिभिल बैंकले ६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सिभिल बैंकले आफ्ना सेयरधनीलाई ६.५७ प्रतिशत नगद लाभांश दिने भएको छ । संचालक समितिको बसेको  बैंठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई उक्त नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी हुने साधारण सभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री