काठमाडौं । नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । सोमबार विहान दाङ जाने क्रममा थानकोटमा बेहोस भएपछि उहाँलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।उनको सफल शल्यक्रिया गरिएको छ । अहिले उनलाई आईसीयू मा राखेर उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




