नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात

काठमाडौं ।  नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । सोमबार विहान दाङ जाने क्रममा थानकोटमा बेहोस भएपछि उहाँलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।उनको  सफल शल्यक्रिया गरिएको छ । अहिले उनलाई आईसीयू मा राखेर उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री