महराले रगत दिन नमानेपछि, डीएनए परीक्षण हुन सकेन

काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान समाभुख कृष्णबहादुर महराको डीएनए परीक्षणका लागि महराले रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन।

जिल्ला अदालत  काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो ।  डीएनए परीक्षणविना आरोपबारे अनुसन्धान गर्न  कठिन हुने स्रोतले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री