प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफना शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर दिने निर्णय गर्दै दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आर्थिक वर्ष २०७३र७४ को चौथो त्रैमासमा मुनाफा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ कमाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री