‘हामी यस्तै त हो नि ब्रो.’ बोलको गीतका गायक भिटेन पक्राउ

काठमाडौं । ‘हामी यस्तै त हो नि ब्रो …’ बोलको गीतका  चर्चित र्‍यापर  गायक भिटेन’ भनिने समिर घिसिङ  पक्राउ परेका छन् । घिसिङलाई जावलाखेलबाट महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

भिटेनलाई अश्लिल गीतहरू गाएको आरोपमा  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप