काठमाडौं । आउदो शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने भएका छन् । बुधबार नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गदै आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा वित्तीय संस्था र नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई भनेको हो ।
तपाईंको प्रतिकृया




