शनिबार विदाको दिन पनि बैंक खुल्ने

काठमाडौं । आउदो शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने भएका छन् । बुधबार  नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी  गदै आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा वित्तीय संस्था र नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई भनेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री