सनराइज बैंकको शेयर मूल्य समायोजन

काठमाडाैँ । सनराइज बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको छ।

नयाँ मूल्यअनुसार बैंकको प्रतिकित्ता शेयर मूल्य २ सय १७ रुपैयाँ २७ पैसा कायम गरिएको छ। यसअघि बजार बन्द हुने बेला बैंकको शेयर प्रतिकित्ता २ सय ३९ रुपैयाँमा कारोबार भएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस