सिभिल बैंकको शाखा काठमाडौंको काँडाघारीमा

काठमाडौं । सिभिल बैंकले काठमाडौेंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।सो शाखाको उद्घाटन बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरे ।

सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई  २५ हजार रूपैयाँको चेक पनि हस्तान्तरण गरेका  थिए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकका ग्राहकलाई ‘जंगल भिला रिसोर्ट’मा छुट

काठमाडाैं । ज्योति विकास बैंकले कसरा, चितवनस्थित ‘जंगल भिला रिसोर्ट’मा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको विशेष …

प्रतिकृया दिनुहॊस