पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन

काठमाडौं । पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । ७९ वर्षे राणाको मेडिसिटी अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले वताएकाे छ ।

राणा लामो समयदेखि मुटु रोगबाट पीडित थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि अर्थमन्त्री बनेका थिए ।

व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा पुराना पुस्ताका अर्थशास्त्रीको रुपमा चिनिन्थे । स्वर्गीय राणाका श्रीमती र २ छोरा छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds