टुरिजम डेभलपमेन्ट बैंकद्धारा दुई नयाँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा मोरङ्ग जिल्ला स्थित ग्रामथान शाखा र झापा जिल्ला स्थित दमक शाखाको औपचारिक उद्घाटन गरेको छ ।

आइतबार आयोजित छुट्टाछुट्टै विशेष कार्यक्रमका बीच दुवै शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री