सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ताप्लेजुङमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान सम्पन्न

ताप्लेजुङ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा भाद्र ३० गते ताप्लेजुङमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप