आगलागीबाट राजेशपायलको सम्मान र अवार्ड जल्यो

काठमाडौँ । गायक राजेश पायल राइको  शान्तिनगरस्थित  घरमा सोमबार साँझ आगलागीहुदाँ  राजेशको सम्मान र अवार्ड जलेको छ ।

राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । आगो लागेपछि छिमेकी, प्रहरी र दमकको सहायकतामा आगो निभाइएको थियो । राजेश अहिले साङ्गीतिक कार्यक्रमका लागि युकेमा रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री