सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र भदौ २६ गते बाँडफाँट गरेको छ ।

बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाका लागि ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीको ऋणपत्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री