काभ्रे ।काभ्रेको पनौतीमा हिटर बालेर सुत्दा १ जनाको मृत्यु भएको छ । हिटर बालेर सुत्दा हिटरबाट सल्केकाे अागाेमा परी भारतीय नागरिक सुजित जैसवालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जैसवाल निर्माणसम्बन्धी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अुनसन्धान भइरहेको जनाएको छ ।
तपाईंको प्रतिकृया




