हिटर बालेर सुत्दा, १ जनाको मृत्यु

काभ्रे ।काभ्रेको पनौतीमा हिटर बालेर सुत्दा १ जनाको मृत्यु भएको छ । हिटर बालेर सुत्दा हिटरबाट सल्केकाे अागाेमा परी भारतीय नागरिक सुजित जैसवालकाे  मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  जैसवाल निर्माणसम्बन्धी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अुनसन्धान भइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री