काठमाडौँ । प्रभु बैंकको काठमाडौँ महानगरपालिका वडा नं. १०, मध्य-बानेश्वर रहेको शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण स्थानान्तरण भएको छ । कार्यालय स्थानान्तरण शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् ।
नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट सो क्षेत्रका संघसंस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
तपाईंको प्रतिकृया




