साम्राज्ञी र पुष्पको ‘मारुनी’ देशभर रिलिज

काठमाडैँ । आजबाट एकमात्र नेपाली चलचित्र ‘मारुनी’ रिलिज भएको छ । नवल नेपालको निर्देशनमा पूनम गौतमले बनाएको यो चलचित्र देशभरका अधिकांश हलमा रिलिज भएको छ ।

चलचित्र ‘मारुनी’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र नायिका रेविका गुरुङको मुख्य भूमिका छ । चलचित्रको गीत संगीत र ट्रेलरले राम्रो हाइप बनाइरहेको समयमा चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप