एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन

काठमाडौं । एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु १० अंकित दरका १२ करोड इकाईको लागि श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरिएकोमा हाल सम्म १ अर्वका लागि आवेदन प्राप्त भईसकेकोे जानकारी दिएको छ ।

प्रवन्धकका अनुसार निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम म्याद मिति  भदौ १० गते सम्म रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री