सिभिल बैंकले माग्यो कर्मचारी

काठमाडौं । निजी क्षेत्रको बैंकले सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री