काठमाडौँ । नेपाल प्रहरीले विभिन्न पदमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि भर्ना खुलाएको छ । भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ मा हेर्न सकिने छ ।
तपाईंको प्रतिकृया



