चेल्सी डिफेन्डर डेविड रोमा जाने

एजेन्सी । चेल्सी डिफेन्डर डेविड जापाकोस्टा इटालियन क्लब रोमा जाने भएका छन् । २७ वर्षे इटालियन राइट ब्याक जापाकोस्टा चेल्सीले एक सिजनका लागि लोनमा पठाएको हो ।

जापाकोस्टा इटाली पुगिसकेका छन् । जापाकोस्टा सन् २०१७ मा इटालियन क्लब टोरिनोबाट २३ मिलियन पाउण्डमा चेल्सी आएका थिए ।

चेल्सीमा उनले चार वर्षको सम्झौता गरेका थिए । तर, पहिलो सिजनमा २२ खेल खेलेका जापाकोस्टाले २०१८–१९ को सिजनमा जम्मा चार पटकमात्र खेल्न पाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस