मृत अवस्थामा फेला परेका नासुको सुसाइड नोट भेटियो

काठमाडौँ । मृत अवस्थामा फेला परेका नायब  सुब्बा बच्चुराम केसीको सुसाइड नोट भेटिएको  छ । उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन् । राष्ट्रिय योजना आयोगका नायब  सुब्बा बच्चुराम केसी  सिंहदरबारस्थित कार्यालयमै   मंगलबार बिहान  मृत अवस्थामा भेटिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री