मृत अवस्थामा फेला परे योजना आयोगका नासु

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नायब  सुब्बा बच्चुराम केसी  सिंहदरबारस्थित कार्यालयमै मृत अवस्थामा  फेला परेका छन् ।

मंगलबार  उनी कार्यालयमा मृत भेटिएका हुन्। उनको साथबाट विषादीको ट्याबलेट समेत भेटिएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस