मृत अवस्थामा फेला परे योजना आयोगका नासु

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नायब  सुब्बा बच्चुराम केसी  सिंहदरबारस्थित कार्यालयमै मृत अवस्थामा  फेला परेका छन् ।

मंगलबार  उनी कार्यालयमा मृत भेटिएका हुन्। उनको साथबाट विषादीको ट्याबलेट समेत भेटिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप