सानिमा लाइफको नाफा ८ करोड ९१ लाख

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आ. व. २०७४÷७५ भन्दा आव २०७५ ÷ ७६ मा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा वृद्धि गरेको छ ।
आ. व. २०७४ ÷ ७५ मा खुद नाफा ६ करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको थियो भने आ.व.२०७५÷७६ मा ८ करोड ९१ लाख ७ हजार रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७४ ÷७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ६ करोड १५ लाख ७३ हजार रुयैयाँ रहेको छ ।

आर्थिक बर्ष २०७५ ÷७६ को अन्त्यमा कम्पनीको जगेडा कोषमा १४ करोड ४३ लाख ४४ हजार रुपैयाँ रहेको  छ ।  त्यसैगरी,जीवन बीमा कोषमा आ.व .२०७४ ÷७५ मा ५ करोड ११ लाख ६२ हजार तथा आव २०७५ ÷७६ मा २२ करोड २८ लाख २६ हजार रुपैयाँ रहेको छ ।

आर्थिक बर्ष २०७४ ÷७५ मा कम्पनीको आम्दानी ११ करोड ५३ लाख ७० हजार रुपैयाँ थियो भने आव २०७५ ÷७६ मा ११ करोड ६३ लाख ६१ हजार रुपैयाँ छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफले सार्वजनिक गर्‍यो नयाँ बोनस दर, कुनमा कति दिन्छ ? (सूचनासहित)

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष …

प्रतिकृया दिनुहॊस