खम्बा गाड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । पर्वतमा  करेन्ट लागेर २ जनाको मृत्यु  भएको छ । महाशिला गाउँपालिका. ४ मा  खम्बा गाड्ने क्रममा करेन्ट लागेर  २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको मृत्यु भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री