काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलासले रवि लामिछाने ,युवराज कडेँल र अस्मिता कार्कीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
तपाईंको प्रतिकृया




