कोका–कोलाको आधुनिक प्रविधिको जिग्री प्याक सार्वजनिक

काठमाडौं ।  कोका–कोलालेले २ सय ५० एर्मलको  जिग्री प्याक सार्वजनिक गरेको छ। २ सय ५० एमएलको जिग्री प्याक कोका-कोला, स्प्राईट र फ्‍यान्टा ४० रुपैयाँ पर्ने र आइतबारदेखि उपत्यका लगायत देशैभरी विक्रि हुने कम्पनीले जानकारी दिएको छ। नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ग्राहकहरुका लागि कोका–कोला, स्प्राईट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा खुसी लागेको बताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस