एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने

काठमाडौं । एनएमबी बैंक  र ओम डेभलपमेन्ट बैंक  एक आपसमा मर्ज हुनेसम्बन्धी प्रस्ताव पारित भएको गरेको छ ।एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात  १००ः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ ।

जसमा  ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् । मर्जर पश्चात एनएमबिको कूल पूँजी तथा जगेडा कोषमा बृद्धि भई २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब पुग्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस