काठमाडौं । ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा काठमाडौँको कोटेश्वरमा एकको मृत्यु भएको छ । महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा नखुलेका एक पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका उनलाई प्रहरीले नै राष्ट्रिय ट्रमा सेन्टरमा लगेका थिए । उपचारकै उनको मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




