बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफर बिच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डूले भाटभटेनी मनी ट्रान्सफर संग विप्रेषण कारोबारको सम्झौता गरेको छ ।

भाटभटेनी ग्रुप अन्र्तगत संचालित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक, मुनाल जंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन, रितेश लामिछानेका बिच उक्त समझौता साउन २३ गते भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री