काठमाडौं । सनराइज बैंकले नयाँ शाखा ललितपुरको कुपण्डोलमा सञ्चालनमा ल्याएको छ । उक्त शाखा र एटिएमको उद्घाटनललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रुपमा गरे ।
हालसम्म बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
तपाईंको प्रतिकृया



